दफा ६
निषेध गरिएको हड्तालको निमित्त नगदी सहायता दिनेलाई सजाय :
यो ऐन अन्तर्गत निषेध गरिएको कुनै हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा निजलाई एक वर्षसम्म कैदै वा रु. १,०००।– एक हजारसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।